काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेलसहित बिहीबार पूर्वसभामुख एवम् संविधानविद् दमननाथ ढुङ्गानाको निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली व्यक्त तथा शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएकाे छ ।
ढुङ्गानाको गत आइतबार निधन भएको थियो ।

प्रतिक्रिया