काठमाडौँ । निम्न माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नेपाली, गणित विज्ञान र संस्कृत भाषा विषयको नतिजा सार्वजनिक भएको छ ।
शिक्षक सेवा आयोगले कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नतिजा सार्वजनिक गर्दै उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि समय, स्थान र मिति तोकेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया