असार २४, २०८२ मंगलबार July 8, 2025

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत

कागजात नपुगेका ३ जना अस्वीकृट्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत गरिएको छ । १५ जनाले दिएको आवेदन मध्य कागजात नपुगेको भन्दै छनोट समितिले १२ जनाको मात्र आवेदन स्वीकृत गरेको हो ।

आवेदन स्वीकृत भएकाहरुमा प्रा.डा वेदराज केसी, प्रा.डा दीपकबहादुर भण्डारी, प्रा.डा ज्ञानेश्वर शर्मा, प्रा.डा विश्वराज अधिकारी, प्रा.डा केदारनाथ घिमिरे, प्रा.डा पुष्पराज शर्मा, प्रा.डा सरोज कोइराला, प्रा.डा निर्मला जम्मरकट्टेल, प्रा.डा विष्णुराज तिवारी, प्रा.डा बिनय कुमार मिश्र, प्रा.डा टेकराज ज्ञवाली र प्रा.डा दीपकराज पौडेल रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार