मंग्सिर २१, २०८१ शुक्रबार December 6, 2024

कुन अस्पतालको कति शय्या क्षमता (सूचीसहित)

यी हुन् स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरूको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले ३०० शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका कलेजहरूले सञ्चालन गरेका २० अस्पतालहरूको शय्या क्षमता विवरण सार्वजनिक गरेको स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

सूची हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया