असार १९, २०८२ बिहिबार July 3, 2025

लैंगिक हिंसाविरुद्धको कार्यक्रम गर्न शिक्षा मन्त्रालयको सर्कुलर

शिक्षासम्बद्ध सबै संस्थालाई शिक्षा मन्त्रालयको पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लैंगिक हिंसाविरुद्धको कार्यक्रमका लागि शिक्षासम्बद्ध सबै संस्थालाई पत्र पठाएको छ।

मंसिर १० गतेदेखि २५ गतेसम्म “हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराकासाथ सञ्चालन भइरहेको लैङ्गिक हिंसाबिरुद्धको अभियान, २०८१  सचेतनामूलक कार्यक्रम गर्न अनुरोध गरेको छ।

मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा विषय हेर्ने मन्त्रालय, सबै स्थानीय तह (७५३), सबै शिक्षा विकास तथा समन्वय एकाइ र सबै शिक्षण संस्थालाई कार्यक्रम गर्न अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?
२०८२ असार १९, बिहिबार
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
२०८२ असार १९, बिहिबार
भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण
२०८२ असार १९, बिहिबार
राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक, युरो १६१.६६ र पाउण्ड १८८.३५ मा कारोबार
२०८२ असार १९, बिहिबार
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
२०८२ असार १९, बिहिबार
ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा 
२०८२ असार १९, बिहिबार
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
२०८२ असार १९, बिहिबार