काठमाण्डौंः केही दिनयता अविरल वर्षाका कारण देशभर त्रासपूर्ण अवस्था सृजना गरेको छ ।
मंगलबार अविरल बर्षाका कारण बल्खु, दक्षिणकाली सडकखण्डका वडा नम्बर १ ,चाल्नाखेल , बासबारि र भ्याझङमा सडकमा पहिराे खसेकाे छ भने् वडा नम्बर ४ काे भ्याझङमा तिन चार घर पहिराेकाे कारण जाेखिममा देखिएका छन ।
बल्खु देखि दक्षिणकालीसम्मको फर्पिङ सम्म सडक सञ्चालनमा रहेपनि फर्पिङ देखि हुमाने सम्म एकतर्फि रूपमा सञ्चालन गराएको प्रहरीले जनाएको छ ।
बर्षाकै कारण सोही सडकखण्डबाट हेटाैडा जाने सवारी साधन भने पुर्ण रूपमा बन्द रहेका छन ।
यस्तो छ, बल्खु, दक्षिणकाली हुदै हेटौंडा जाने सडकखण्डको अबस्थाः






युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया