कार्तिक ४, २०८३ बुधबार October 21, 2026

कपडा पसलमा आगलागी, लाखौंको कपडा जलेर नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राजधानीको महाराजगञ्जस्थित एक कपडा पसलमा आगलागी हुँदा लाखौंको क्षती भएको छ ।

बुधवार विहान करिब ४ बजेको समयमा लागेको आगलागीका कारण पसलमा रहेका करीब ४ लाख बराबरको कपडाहरु जलेर नष्ट भएको हो ।

उक्त आगलागि स्थानीयबासी तथा महानगरीय प्रहरी महाराजगंजबाट खट्टिएको टोलीले करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सो आगलागिका कारण कुनै पनि मानवीय क्षति नभएको पसल सञ्चालकले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछः मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक ४, बुधबार
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
२०८३ कार्तिक ४, बुधबार
राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
२०८३ कार्तिक ४, बुधबार
जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो
२०८३ कार्तिक ४, बुधबार
विदेशमा रहेका नेपालीका लागि दसैँको टीका साइत सार्वजनिक, कुन देशमा कहिले ?
२०८३ कार्तिक ४, बुधबार
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार