कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

पत्रकार महासंघको महासचिवमा रामप्रसाद दाहाल भारी मतले बिजयी

निकटतम उम्मेदवार लेखनाथ न्यौपानेको भन्दा दोब्बर मत बढि मत पाएर दहाल निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ, ३० मंसिर । नेपाल पत्रकार महासंघको महासचिवमा रामप्रसाद दाहाल भारी मतले बिजयी भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासंघको महासचिवमा निर्वाचित भएका हुन् ।

विजयी भएका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरको निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले आइतबार राति जानकारी दिए ।

यसैगरी सोही पदमा उम्मेदवारी दिएका जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा अर्का उम्मेदवार प्रकाश थापाले ४८८ मत प्राप्त गरे । महासंघको अध्यक्षमा भने निर्मला शर्मा विजयी भएकी छन् ।

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण
२०८३ कार्तिक २६, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी जेलमुक्त
२०८३ कार्तिक २६, बिहिबार
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार