काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। आज दिउँसो ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो।
आजको बैठकले केही सहसचिवहरूको सरुवा गर्नेछ । साथै बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया