जेठ ५, २०८१ शनिबार May 18, 2024

अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फि सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पृथ्वी राजमार्गको मौवा खोला पुलबाट ठुला सवारीका साधनहरुको आवतजावत पनि गएरातीबाट सुरु भएको छ ।

गत आईतवारको बाढिका कारण भत्किएको मौवाखोला पुलको एप्रोच सडक भत्कीए पछी बन्दभएको सवारी आवागमन हिजोदेखी एकतर्फि सुरु भएपनि रातिबाट भने दुक्षतर्फी भएको हो ।

एप्रोच सडकको मर्मत भएर दुइतर्फी बाटो खुलेसैगै पृथ्वी राजमार्गको धादिङ खण्डमा सवारी संचालन गएरातीबाटै सहज भएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया