कार्तिक २२, २०८३ आइतबार November 8, 2026

त्रिविमा सुधार गर्ने सहमतिपछि स्ववियु सचिव भट्टले गरे धर्ना स्थगित

आन्दोलनरत विद्यार्थीहरू र पदाधिकारीबीच सहमतिपछी आन्दोलन रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विगत तीन साता देखि शैक्षिक सुधारसम्बन्धि ३५ बुदेँ माग राखेर त्रिविका स्ववियु सचिव सिद्धान्त भट्ट लगायतका आन्दोलनरत विद्यार्थीहरू र पदाधिकारीबीच सहमति भएको छ ।

त्रिविका उपकुलपति प्रा.डा.केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्क केसी, रजिष्ट्रार प्रा.डा.केदार प्रसाद रिजाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र त्रिविका सभासद विराज अर्यालको उपस्थितीमा सहमति भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार