कार्तिक २२, २०८३ आइतबार November 8, 2026

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा पाल नियुक्त

विश्वविद्यालयमा पशु चिकित्साविज्ञका रूपमा कार्यरत पाल कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा प्रा. डा. पुष्करबहादुर पाल नियुक्त भएका छन् ।

बुधबार प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा. पाललाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गरेका हुन् । रजिष्ट्रारमा नियुक्त पाल विश्वविद्यालयमा पशु चिकित्साविज्ञका रूपमा कार्यरत थिए ।

यसअघि पाललाई रजिष्ट्रारमा नियुक्त गर्न विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाले कुलपति ओलीसमक्ष सिफारिस गरेका थिए । चितवनको रामपुरस्थित विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार