असार २४, २०८२ मंगलबार July 8, 2025

आफ्ना ३ बुँदे माग पूरा नभए पुनः सत्याग्रह शुरु गर्ने डा. गोविन्द केसीको चेतावनी (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः स्वास्थ्य क्षेत्र सुधारका लागी विभिन्न आन्दोलन गर्दै आएका चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसीले तीन बुँदे मागसहित सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् ।

हाल जुम्लामा रहेका उनले आइतबार प्रेस विज्ञप्तिमार्फत आफ्नो तीन बुँदे माग सरकार समक्ष राखेका हुन् ।

स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको सुधारको माग राखेर पटक पटक अनसन बस्दै आएका डा‍. केसीले आफ्नो माग पूरा नभए पुनः सत्याग्रह गर्ने सरकारलाई चेतावनी दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको उनको आरोप छ ।

तत्काल अनुमति प्रदान गर्न माग गर्दै उनले प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि माग राखेका छन् ।

यस्तो छ डा. गोविन्द केसीले आईतबार जारी गरेको प्रेश विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार