कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सात जिल्लाका सिडिओ फेरिए, काठमाडौंमा तिवारी,अधिकांश गृह तानिए

सुनसरीमा कार्यरत प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गृह मन्त्रालयले विभिन्न ७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं प्रजिअको जिम्मेवारी ऋषिराम तिवारीलाई दिईएको छ । तिवारी यसअघि गृह मन्त्रालयमा थिए । हाल काठमाडौं जिल्लामा रहेका जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

झापामा गोपाल कुमार अधिकारी र सल्यानमा सवित्रा पुनलाई सरुवा गरिएको छ । यस्तै सुनसरीमा धर्मेन्द्र कुमार मिश्र, सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव र कैलालीमा गोगन बहादुर हमाललाई सरुवा गरिएको छ ।

सुनसरीमा कार्यरत प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई, झापाका बन्धुप्रसाद बास्तोला र सल्यानका शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा तानिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार