असार २३, २०८२ सोमबार July 7, 2025

गण्डकी प्रदेश प्रमुखद्धारा प्रदेशसभा अधिवेशन आह्वान

माघ २१ गते सोमबार अपरान्ह २ बजेदेखि सभा आरम्भ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माघ २१ गते सोमबार अपरान्ह २ बजेदेखि सभा आरम्भ हुने गरी आह्वान गरेको प्रवक्ता रामेश्वर अर्यालले जनाए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया