मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रहरी मुख्यालयका थप ९ जनामा कोरोना संक्रमण पुष्टी, देशभर २२१ जना प्रहरी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। योसँगै  ४४ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए।

गत आइत, सोम, मंगल र वुधबार गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण देखिएको थियो। मुख्यालयमा कार्यरत सबै संक्रमितको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

नेपालभर कुर २ सय २१ जना प्रहरीमा कोरोना देखिएको कडायतले बताए । त्यस मध्ये १ सय जना संक्रमितहरु निको भएर साधारण डिउटीमा फर्किएको समेत प्रवक्ता एसएसपी कुवेर कडायतले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार