असोज २, २०८२ बिहिबार September 18, 2025

नेप्से परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ कायम

कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ ।

आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् ।

आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।

साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सैनिक ब्यारेकमा रहेका ओली भक्तपुरको गुण्डुस्थित घरमा सारिए
२०८२ असोज २, बिहिबार
गोरखामा स्क्रब टाइफसको सङ्क्रमण तीव्र रूपमा बढ्दै
२०८२ असोज २, बिहिबार
फ्रान्समा ८० हजार सुरक्षा बल तैनाथ, सार्वजनिक यातायातदेखि विद्यालयसम्म अवरोधको सम्भावना
२०८२ असोज २, बिहिबार
लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित
२०८२ असोज २, बिहिबार
रौतहटमा सुशासन प्रर्बद्वनका लागि १९ बुदेँ प्रतिबद्वता
२०८२ असोज २, बिहिबार
राष्ट्रपति पौडेलसमक्ष दुई आयोगको प्रतिवेदन पेश
२०८२ असोज २, बिहिबार
उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
२०८२ असोज २, बिहिबार