असार २३, २०८२ सोमबार July 7, 2025

केयूको भीसीका लागि २० जना प्रतिस्पर्धामा (नामवलीसहित)

अन्तर्वार्तासँगै सोचपत्रका आधारमा छनोट समितिले २० जनाबाट ३ जनाको नाम कुलपतिमा सिफारिस गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी) का लागि २० जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पछिल्लो पटक थप चार जनाको आवेदन स्वीकृत भएसँगै भीसीका लागि २० जना प्रतिस्पर्धामा देखिएका हुन् । पहिलो पटकको आवेदनमा १६ र दोस्रोमा ४ जनाको आवेदन स्वीकृत भएको हो । केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघ गते दोस्रो पटक आवेदन माग गरिएको थियो ।

छनोट समितिका अनुसार, दोस्रो पटक प्रा.डा. गेहनाथ बराल, प्रा.डा. गजेन्द्रप्रसाद कोजू, प्रा.डा. अजय रिसाल, प्रा.डा. दिपक श्रेष्ठको निवेदन स्वीकृत भएको हो ।

अन्तर्वार्तासँगै सोचपत्रका आधारमा छनोट समितिले २० जनाबाट ३ जनाको नाम कुलपतिमा सिफारिस गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार