असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रपति रनिङशील्डको उपाधी सर्लाहीको नव जनजागरणले जित्यो

तीन स्वर्णपदक जितेको जनवाल कल्याण माध्यामिक विद्यालय तेस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बरहथवा(सर्लाही), २८ माघः बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण पदक सहित नव जनजागरण माध्यामिक विद्यालयले राष्ट्रपति रनिङशील्ड हात पारेको हो ।

यसैगरी, ११ स्वर्णपदक जितेको जनता माध्यामिक विद्यालय प्रतियोगिताको उपविजेता र तीन स्वर्णपदक जितेको जनवाल कल्याण माध्यामिक विद्यालय तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यालयका विद्यार्थीहरूलाई बागमती नगरपालिकाका कार्यवाहक प्रमुख कृष्ण लामाले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा नगरका २५ वटा सामुदायिक विद्यालय सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार