भाद्र ६, २०८३ शनिबार August 22, 2026

नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचना हेर्नुहोस्)

इच्छुक नेपाली नागरिकले फागुन २९ गतेसम्म आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिकमले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । टेलिकमले आज एक सूचना जारी गरी खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि ६९ जना कर्मचारी माग गरेको हो ।

टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनका लागि कर्मचारी माग गरेको छ । इच्छुक नेपाली नागरिकले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् दिन सकिने छ ।
सूचना हेर्नुहोस्
May be an image of blueprint and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार