असार २३, २०८२ सोमबार July 7, 2025

अनलाइनमा औला र कानको विक्री बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बजारमा थरी थरीका गहना पाइन्छ । मानिसहरु मन परेको सामान खरिद गर्न सक्छन् । यदि तपाइँ अलिकति भनेपनि फरक देखिन चाहानुहुन्छ भने यस्ता गहनाको प्रयोग गर्न सक्नुहुन्छ । यसको डिजाइन यस्तो तरिकाले गरिएको छ जुन देखेर मासिन झुक्किन्छन् । हेर्दा शरीरको महत्वपुर्ण अंग जस्तै देखिन्छ । लगाएर हिडेमा कसैले अचानक देखेमा हेर्ने मान्छे डराएर एक पटक सोच्न थाल्छ ।

यो कहाँ पाइएला भनेर सोच्दै हुनुहुन्छ होला हैन । आवश्यकता हो वा खरिद गर्न इच्छा लागेमा अनलाइनबाट मगाउन सक्नुहुन्छ । यसमा सिलीकनको सहयोगले निर्माण प्रयोग गरीएको छ । यसमा विभिन्न छालाको रंगअनुसार बनाइएको हुन्छ । तपाइँको छालाको रंग अनुसार उस्तै रंगको कानको गहना खरिद गरेर लगाउन सकिन्छ ।

जर्मनीको राजधानी बर्लिनको गहना डिजाइनर नादजा बाटेनडर्फले शरीरको अंग जस्तो गहना बनाउने इजाजत लिएका थिए । उनलाई शरीरको भागका गहना बनाउन २ वर्ष लागेको थियो । हाल उनको शरीरको अन्य अंग जस्तै देखिने गहना बनाउने काम जारी छ । एजेन्सी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार