काठमाडौँ । नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने भएको छ । ५ चैतमा हुन नसकेपछि १९ गतेका लागि तोकिएको हो ।
भोलिदेखि निर्वाचन प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया