असार २३, २०८२ सोमबार July 7, 2025

इजरायली हमलामा मारिए हमासका प्रवक्ता

गाजामा आफ्नो तीव्र बमबारी अभियान र भूमिगत कार्यहरू पुनः सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा, १४ चैत । उत्तरी गाजामा इजरायली हवाई हमलामा हमासका प्रवक्ता मारिएका छन् । इजरायली सेनाले घेरामा परेको एन्क्लेभमा नयाँ आक्रमण जारी राख्ने क्रममा उनी मारिएका हुन् ।

इजरायली लडाकु विमानहरूले बिहीबार बिहान उत्तरी शहर जबलियामा उनको पाल आश्रयमा बमबारी गर्दा हमासका प्रवक्ता अब्देल लतीफ अल कानौवा मारिएको अल अक्सा टेलिभिजन र शेहाब समाचार एजेन्सीले पुष्टी गरेका छन् । सो क्रममा केटाकेटीहरू सहित धेरै व्यक्ति घाइते भएका छन्।

खाउदरीले भने कि यो आक्रमण हालैका घण्टाहरूमा इजरायली सेनाले पट्टीभरि गरेको धेरै मध्ये एक हो, जसमा गाजा शहरको अस–सफतावी क्षेत्रमा एउटा घरमा हमला सहित एकै परिवारका ६ जना सदस्यको मृत्यु भएको थियो।

Israel 'at war' after massive attack by Hamas, Netanyahu says - Los Angeles  Timesगत मार्च १८ मा, इजरायलले अचानक एक कमजोर दुई महिनाको युद्धविराम समाप्त गरेका थियो  । यसपछि गाजामा आफ्नो तीव्र बमबारी अभियान र भूमिगत कार्यहरू पुनः सुरु गरेको छ  ।

इजरायलले युद्धग्रस्त एन्क्लेभमा राखिएका बाँकी बन्दीहरूलाई मुक्त गर्न हमासलाई दबाब दिन प्रयासमा सयौं प्यालेस्टिनी नागरिकहरूलाई मारिरहेको  अलजजिराले जनाएकाे छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार