असार २३, २०८२ सोमबार July 7, 2025

त्रिचन्द्रमा कांग्रेस निकट नेबिसंघ बिजयी, एमाले निकट अखिल तेस्रो

कांग्रेस निकट नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मतले बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २१ चैत । त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल बिधार्थी संघको नेतृत्व विजयी भएको छ ।

नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मत अर्थात १२१५ मतसहित सभापतिमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्दन्दी नेविसंघको बिद्रोही स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ले मत ल्याउँदै नेकपा एमाले निकट अखिलका उम्मेदवार प्रमित बिष्ट भने ४३१ मतमा सिमित हुन पुगेका छन् ।

यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भए पछि चैत १३ गते सारिएको र सो दिनमा पनि निर्वाचन हुन नसके पछि पुनः निर्वाचन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया