कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अधिवक्ता श्रेष्ठको म्युजिक भिडियो ‘तिम्रो इच्छा अर्कै रोज्ने’ सार्वजनिक

म्युजिक भिडियोले जिन्दगीमा घटेको यथार्थ कुरालाई समावेश गर्न खोजेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । गायक, रचनाकार तथा अधिवक्ता अनिल श्रेष्ठको स्वर रहेको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो वास्तविक घटनामा आधारित विषयवस्तुलाई समेटेर बनाइएको गीतकार तथा गायक श्रेष्ठले जानकारी दिनुभयो । म्युजिक भिडियोले जिन्दगीमा घटेको यथार्थ कुरालाई समावेश गर्न खोजेको श्रेष्ठको भनाई छ ।

फर्पिङमा छायाङ्कन गरिएको उक्त भिडियोको छायाङ्कन लोक चन्द्र थापाले गर्नुभएको थियो भने भिडियोको निर्देशक गौतम तण्डुकारले गर्नुभएको हो । गीत तथा भिडियोको बजार व्यवस्थापनको जिम्मा यल इन्टरटेन्मेन्ट प्रालिले गरेको छ ।

यस म्युजिक भिडियोको निर्माताको रुपमा उमेरले मात्र १२ वर्षको बालक सोप्निल श्रेष्ठले गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो ।

गीतकार, गायक तथा अधिवक्ता श्रेष्ठ लामाे समयदेखि वकालत पेशासमेत गर्दै आइरहनुभएको छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Shrestha stresses on data exchange, regional cooperation
२०८३ कार्तिक ११, बुधबार
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार