असार २४, २०८२ मंगलबार July 8, 2025

नेप्सेः प्रि ओपन सेसन सामान्य अंकले बढयो

१ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ बराबरको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २८ चैत ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

साताका पाँचौ दिन नेप्से परिसूचक १.२९ अंकले बढेर  २६७७.५७ विन्दुमा कायम भएको छ ।

प्रि-ओपन सेसनमा ३० कम्पनिको २१ हजार २२५ कित्ता सेयर खरिदबिक्री हुदाँ १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये ११ कम्पनिको मूल्य बढ्दा १७ वटाको घटेको छ भने अरूको स्थिर रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया