असार २३, २०८२ सोमबार July 7, 2025

सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

मिलिशियाहरूले जम्जाम, अबु शोरोक शिविर र उत्तरी दारफुर प्रान्तको प्रान्तीय राजधानी अल फाशर नजिकैको शहरमा आक्रमण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डार्फर, ३१ चैत । सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर क्षेत्रमा भिषण आक्रमणमा परी १०० भन्दा बढील ज्यान गुमाएका छन् ।

विस्थापित मानिसहरूका लागि अनिकाल प्रभावित शिविरहरूमा दुई दिने आक्रमणमा परी २० बालबालिका र ९ जना सहायता कार्यकर्ताहरूसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।

सुडानमा संयुक्त राष्ट्रका मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेता सलामीका अनुसार आरएसएफ र सहयोगी मिलिशियाहरूले जम्जाम, अबु शोरोक शिविर र उत्तरी दारफुर प्रान्तको प्रान्तीय राजधानी अल फाशर नजिकैको शहरमा आक्रमण गरेको थिए ।

‘शिविरहरू शुक्रबार र शनिबार फेरि आक्रमण गरियो,’ उनले एक बिज्ञप्तिमा भनिन, ‘जमजम शिविरका स्वास्थ्य पोष्टहरू मध्ये एकमा आक्रमण हुदाँ  जना सहायता कार्यकर्ताहरू पनि मारिन पुगेका छन ।’

जम्जाम र अबु शौकले ७ लाख भन्दा बढी मानिसहरूलाई आश्रय दिइएको छ, जुन यस क्षेत्रमा विगतका लडाईहरूको क्रममा डार्फरमा आफ्नो घर छोड्न बाध्य भएका छन् ।

‘यसले सुडानमा झण्डै दुई वर्ष अघि यो द्वन्द्व सुरु भएदेखि नै विस्थापित मानिसहरू र सहायता कार्यकर्ताहरूमाथिको क्रुर आक्रमणको श्रृंखलामा अर्को घातकप्रतिनिधित्व गर्दछ,’ उनले भनिन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार