बैसाख ८, २०८३ मंगलबार April 21, 2026

त्रिवि उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा केसीलाई

डा.केसीलाई अर्को व्यवस्था नभइञ्जेल सम्मका लागि उपकुलपतिको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा.केसीलाई अर्को व्यवस्था नभइञ्जेल सम्मका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया