कार्तिक २२, २०८३ आइतबार November 8, 2026

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल विजयी

सचिव कोषाध्यक्ष लगायत बहुमत सदस्यमा नेविसंघ बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी भएका छन्।

सोमबार भएको निर्वाचनमा विपक्षी नेविसङ्घका मोहम्मद प्रवेजलाई पराजित गर्दै उनी सभापतिमा विजयी भएका हुन्। समिरले ८७१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी प्रवेजले ७५७ मत पाए।

त्यस्तै सचिवमा नेविसंघका ८२९ मत सहित मनमोहन भट्ट विजयी भएका छन्। कोषाध्यक्षमा पनि नेविसंघकै विधिशा मिश्रा ८६४ मतसहित विजयी भएकी छन्। अधिकांस पदमा नेविसंघ बिजयी भएको छ ।

May be an image of ticket stub, blueprint and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार
‘पर्वहरूले परिवार, समाज र समुदायबीचको सद्भाव सुदृढ बनाऊन्’ : रवि लामिछाने
२०८३ कार्तिक २२, आइतबार