असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा दिल्लीसँग ३२ रनले पराजित

टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३७ रन बनाउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ । आइतबार भएको खेलमा दिल्ली ३२ रनले विजयी भएको हो ।

दिल्लीले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले चार बल बाँकी रहँदै सबै विकेट गुमाउँदै १०५ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार