भाद्र ६, २०८३ शनिबार August 22, 2026

अनलाइन पत्रिका दर्ता तथा नविकरण अनिश्चितकालका लागि स्थगित

चालु आर्थिक वर्षका लागि नविकरण गर्न बाँकी अनलाइन सञ्चालकहरू अन्योलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २० साउन । अनलाइन पत्रिकाको दर्ता तथा नविकरण प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ।

१४ साउनमा नेपाल राजपत्रमा स्थानीय अधिकारीको कार्यालयमार्फत दर्ता हुने सूचना प्रकाशित भएपछि मंगलबारदेखि सूचना तथा प्रसारण विभागले यो प्रक्रिया स्थगित गरेको हो।

हालसम्म अनलाइन पत्रिका दर्ता तथा नविकरण सूचना तथा प्रसारण विभागमार्फत हुँदै आएको थियो। तर नयाँ सूचना कार्यान्वयन भएपछि विभागले प्रक्रिया रोकेको र जिल्ला प्रशासन कार्यालयमा समेत यो कार्य सुरु नभएको जनाएको छ।

नविकरणको समयमै यस्तो सूचना आएकोले चालु आर्थिक वर्षका लागि नविकरण गर्न बाँकी अनलाइन सञ्चालकहरू अन्योलमा परेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
सरकार र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति (पत्रसहित)
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार