श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रसाद लामिछाने र समिक्षा अधिकारीको ‘पानी छल्काले’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक प्रसाद लामिछाने र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको गीत पानी छल्काले सार्वजनिक भएको छ।

सुरेन्द्र लामिछानेको शब्द तथा प्रसादकै संगीतमा रहेको उक्त दोहोरी गीतको भिडिओमा नम्रता सापकोटा, सुरेन्द्र र प्रसादले अभिनय गरेका छन्।

कुमार केसीले निर्देशन गरेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन भने अजय रेग्मीको कोरियोग्राफी रहेको छ। भिडिओमा साइकलमा पत्रिका बेच्ने बितरक र चिया पसल गरेकी एक युवतीको प्रेमकथालाई प्रस्तुत गरिएको छ।

भिडियोमा हेर्नुहोस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार