असोज ११, २०८३ आइतबार September 27, 2026

नेपाली सेनाका खेलाडीलाई स्वर्ण जिते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाण्डौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भदौ १३ देखि १४ सम्म सञ्चालन भएको पहिलो काठमाडौं भर्चुअल तेक्वान्दो नेसनल ओपन पुम्से प्रतियोगितामा नेपाली सेनाका खेलाडीले स्वर्ण पदक जितेका छन्।

नेपाली सेनाका अनुसार त्रिभुवन आर्मी क्लबका प्युठ निता गुरुङले महिला १८ देखि ३० वर्ष समूह तर्फ स्वर्ण पदक जितेकी हुन्।

त्यस्तै सेनाका  दिपेन्द्र गुरुङले पुरुष १८ देखि ३० वर्ष समूह तर्फ रजत पदक जित्न सफल भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया