मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

स्पेनी ला लिगा : बिलबाओलाई हराएर भिल्लारियल तेस्रो स्थानमा

अब दोस्रो स्थानमा रहेको बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने अवसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । अल्बर्टो आलेरोले गरेको एक मात्र गोलको मद्दतले भिल्लारियलले आइतबार स्पेनी ला लिगामा एथलेटिको बिलबोआलाई १–० ले हराएको छ र अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ ।

मोलेरोले खेलको ७७ औं मिनेटमा गोल गरे र यससँगै भिल्लारियलका १६ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग तीन अंकको दूरी हो । यसअघि रियल आफ्नो छिमेकी प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडसँग ५–२ ले पराजित भएको थियो ।

यससँगै रियलको लिगमा शतप्रतिशत सुरुआतमा पूर्ण विराम लागेको थियो । यो नतिजाले अब दोस्रो स्थानमा रहेको बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने अवसर हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार