काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणमा लिभरपुल पराजित भएको छ।
गएराति सम्पन्न खेलमा लिभरपुल टर्कीको क्लब गालाटासारेसँग १–० गोल अन्तरले हार्न बाध्य भयो।
गालाटासारेको जितमा खेलको १६औँ मिनेटमा भिक्टर ओसिमहेनले गरेको गोल निर्णायक साबित भयो। यस जितसँगै गालाटासारेले २ खेलबाट ३ अंक जोडेको छ भने लिभरपुलको पनि २ खेलमा ३ अंक नै रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया