श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पल शाह र एलिजा गौतमको ‘धानै कुट्ने ढिकी’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्चित नायक पल शाह नायिका एलिजा गौतम अभिनित ‘धानै कुट्ने ढिकी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । आज (शुक्रबार) अपरान्ह पाँच बजे उक्त गीतको भिडिओ ‘पवन वली’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सर्वाधिक रुचाईएकी र चर्चित गायिका विष्णु माझी र गायक पवन वलीको स्वर रहेको उक्त गीतको रचनाकार पनि गायक वली नै हुन् । शिब बि.क.को कोरियोग्राफी र निर्देशन रहेको भिडिओ अत्यन्तै मौलिक बनेको छ । अर्जुन तिवारी र टिमको छायाँकन रहेको गीतमा एरेन्ज तथा मिक्सिङ आशिष अविरलको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार