श्रावण १९, २०८३ मंगलबार August 4, 2026

देशभर डेंगु संक्रमण बढ्दो, ४ जनाको मृत्यु

पछिल्लो हप्तामा मात्र ४१३ नयाँ संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । देशभर डेंगु संक्रमण तीव्र रूपमा बढ्दै गएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२५ की सुरुदेखि हालसम्म ७५ जिल्लामा ५,८७४ जनामा डेंगु पुष्टि भएको र ४ जनाको मृत्यु भएको छ।

पछिल्लो हप्तामा मात्र ४१३ नयाँ संक्रमित थपिएका छन्। गण्डकीमा सबैभन्दा बढी १५१ जना संक्रमित छन्, त्यसपछि बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जना छन्।

नेपालमा डेंगु पहिलोपटक सन् २००४ मा भेटिएको हो। हाल यो रोग देशभर स्थायी रूपमा फैलिएको छ र वर्षभर संक्रमणको जोखिम रहन्छ। पछिल्ला वर्षहरूमा हजारौँ संक्रमित र दर्जनौँ मृत्यु हुने क्रम जारी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार