मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एवाईएस विश्व बक्सिङमा अजितले जिते कांस्य पदक

अक्टोबर १९ सम्म जारी रहने सो प्रतियोगितामा नेपालका उमङ्ग खत्रीले प्रतिस्पर्धा गर्न बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अस्ट्रेलियाको ब्रिस्बेनमा जारी एवाईएस विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कांस्य पदक जित्न सफल भएका छन ।

स्पेनी खेलाडीबाट बाई पाएर सेमीफाइनलमा प्रवेश गरेका उदयपुर गाईघाटका अजित  मगर शुक्रवार भएको सेमिफाइनलमा अस्ट्रेलियाली खेलाडीसँग अंकमा पराजित भएपछि कांस्य पदकमा सीमित बने ।

बक्सिङ के-वान नियममा खेलेका अजितले ७९ किलोग्राममा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । अक्टोबर १९ सम्म जारी रहने सो प्रतियोगितामा नेपालका उमङ्ग खत्रीले प्रतिस्पर्धा गर्न बाँकी छ । ललितपुर विष्णुडोल निवासी उमङ्ग खत्रीले ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार