मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आइसीसी विश्वकप क्रिकेट लिग–२ लागि नेपाली टिमको घोषणा

लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म यूएईमा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक १ गते । नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ शृंखलाकाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृंखलाका लागि क्यानले शनिबार नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टिमबाट भर्खरै ओमानमा सकिएको विश्वकप छनोटमा समेटिएका तीन खेलाडी बाहिरिएका छन् ।

क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई हटाएर टिममा भीम सार्की, शाहब आलम र अनिल साह समेटेको हो ।

लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म यूएईमा हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार