मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

 इङ्लिस प्रिमियर लिग : आर्सनल र म्यानचेस्टर सिटी विजयी

आर्सनल फुलहममाथि विजयी, आठ खेलमा १९ अङ्कसहित शीर्षस्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक २ गते । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली आर्सनल र म्यानचेस्टर सिटीले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले फुलहामलाई १–० गोलले हरायो । पाहुना टोली आर्सनलको जितमा लियान्ड्रो ट्रोसार्डले ५८औँ मिनेटमा निर्णायक गोल गर्नुभयो ।

जितसँगै आठ खेलबाट १९ अङ्क बनाएको आर्सनल शीर्षस्थनमा छ । पराजित फुलहम समान खेलबाट आठ अङ्क जोड्दै १४औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १६ अङ्क छ ।

शनिबार राति नै भएको खेलमा सिटीले एभर्टनलाई २–० गोलले हरायो । सिटीको जितमा दुवै गोल अर्लिङ हालान्डले गर्नुभयो । तेस्रो स्थानमा रहेको लिभरपुलको सात खेलबाट १५ अङ्क छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार