श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

राष्ट्रपति समक्ष राष्‍ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित एक कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गरिएको हो ।

प्रतिवेदन आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले पेश गर्नुभयो । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१–८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया