बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतले अत्याधुनिक मिसाइल हाइपरसोनिकको परीक्षण गर्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अत्याधुनिक मिसाइल हाइपरसोनिकको भारतले सफल परीक्षण गरेको छ । रक्षा मन्त्रालयका अनुसार स्क्रामजेट जेट इन्जिनसहितको हाइपरसोनिक क्रुज ९८ हजार ४ सय २५ फिट उचाईसम्म पुगेको थियो र यसको तिव्रता आवाजको दाँजोमा ६ गुणा बढी छ ।

यसबारे रक्षामन्त्रालयले आफ्नो वेवसाइटमार्फत २४ सेकेन्ड लामो भिडियो पनि रिलिज गरेको साउँथ चाईना मर्निङ पोष्टले जनाएको छ । भारतको रक्षा मन्त्रालयले सोमबार ओडिशा नजिकैको टापूमा यस्तो मिसाइल परीक्षण गरिएको जानकारी दिएको हो ।

आणविक शक्ति रुस र अमेरिकाबीचको हाइपरसोनिक हतियार दौडबारे चिन्ता बढिरहेका बेला भारत पनि यो एलिट समुहमा मिसिएको हो । यसअघि चीनले गत वर्षको अक्टुुबर तथा रुसले डिसेम्बरमा यो हतियार परीक्षण गरेका थिए । अमेरिका, रुस र चीनपछि यस्तो मिसाइल तयार गर्नेभारत चौथो देश हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार