मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एनपीएलको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

दोस्रो संस्करणको एनपीएलमा पहिले झैं आठ टोलीले प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको उदघाटन खेलमा मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ । जनकपुर बोल्ट्स पहिलो संस्करणको एनपीएलको विजेता टोली हो ।

यस पटक कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलहरू साँझ हुने पनि जनाएको छ । खेलहरू फ्लडलाइटमा खेलाइने भएको हो । यसले गर्दा यसपटक एनपीएलका खेलहरूमा रोमाञ्चक हुने देखिन्छ । नयाँ प्यारापिट निर्माण भइसकेकोले दर्शकहरूले छुट्टै मजा लिने पनि आयोजकहरू र प्रतिस्पर्धी टोलीहरूले आस गरेका छन् ।

दोस्रो संस्करणको एनपीएलमा पहिले झैं आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा, च्याम्पियन जनकपुर बोल्ट्स, रनरअप सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र चितवन राइनोज रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार