काठमाडौं, ३० कार्तिक । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य तोलाको एकैदिन ६ हजार ९ सय रुपैयाँले घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनका मूल्य गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य २ लाख ४२ हजार ८ सयले घटेको छ भने चाँदी पनि तोलामा १५० रुपैँयाले घटेको छ । चाँदी तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो भने र चाँदी तीन हजार२८५ मा खरिदबिक्री भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया