बैसाख १७, २०८३ बिहिबार April 30, 2026

लोकगायिका सुनिता दुलाल विवाह बन्धनमा

तीज गीतमा छुट्टै पहिचान बनाएकी दुलाललाई नेपाली संगीतप्रेमीले दुलही अवतारमै पहिलोपटक हेर्न पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाली लोक–संगीतकी चर्चित आवाज सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छन्। शनिबार राजधानीस्थित एक रिसोर्टमा सुनिताले राजेश केसीसँग लगनगाँठो कसेकी हुन्।

यसअघि, बिहीबार मात्र दुलाल–केसी जोडीले औपचारिक रूपमा इन्गेजमेन्ट गरेका थिए।

लोकगीत, विशेषगरी तीज गीतमा छुट्टै पहिचान बनाएकी दुलाललाई नेपाली संगीतप्रेमीले दुलही अवतारमै पहिलोपटक हेर्न पाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार