बैसाख १७, २०८३ बिहिबार April 30, 2026

चीनबाट उत्तर कोरिया छिर्नेलाई नसोधी गोली हान्‍ने आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चीनसँगको सीमाक्षेत्रमा उत्तरले थप कडाइ गरेको छ । दक्षिण कोरियास्थित अमेरिकी सैन्य कमाण्डरका अनुसार उत्तरले चिनियाँ भूमिबाट छिर्नखोज्ने मानिसहरुलाई नसोधिकन गोली हान्नेसम्मको आदेश सुरक्षाकर्मीलाई दिएको छ । यस अनुसार उत्तरका अधिकारीले आफ्नो देशको एक किलोमिटर भूमिसम्म छिर्नेहरुलाई नसोधी गोली हान्न पाउने भएका छन् ।

चीनबाट कोरोना संक्रमित आफ्नो देश्को सिमा क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले उत्तर कोरियाली अधिकारीहरुले यस्तो निर्देशन दिएका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उत्तर कोरियामा संकटकाल घोषणा गर्नुका साथै महामारी विरुद्ध उच्च सतर्कता अपनाएको बताइएको छ ।

संकलटकाल र नाकामा कडाइ गरिएपछि उत्तर कोरियामा सामग्री आयातमा समस्या देखिन थालेको छ । चीनबाट मात्रै ढुवानी गर्दैआएको उत्तरले सिमानामा कडाइ गरेपछि यसको असर नियमित ढुवानीमा पनि देखिन थालेको हो । सोही कारण चीनबाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार