मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सत्तारुढ नेकपाका जिल्ला नेतामाथि प्रहरीद्वारा निर्घात कुटपिट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः विद्यार्थी नेता टेकबहादुर थापासहित स्थानीयमाथि प्रहरबिाट भएको निर्घात कुटपीटको छानबिन गरी संलग्नलाई कार्वाही गर्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुनर्वास नगर कमिटीले माग गरेको छ ।

नेकपा नगर कमिटीले विज्ञप्ति जारी गर्दै छानिबनको माग गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छुटाउन प्रहरी कार्यालय गएका अनेरास्ववियूका जिल्ला सदस्य थापासहित केही व्यक्तिलाई प्रहरी कार्यालयभित्रै कुटपिट गरिएको थियो ।

प्रहरीको कुटपिटबाट थापाको शरीरभर नीलडाम भएका छन् । थापासहित स्थानीय प्रहरी कार्यालभित्र हुँदा बाहिरबाट एकाएक ढुङ्गामुढा प्रहार भएपछि उनीहरुलाई कुटपिट गरिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार