पुष २९, २०८२ मंगलबार January 13, 2026

नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधवले प्रसाईँसँग लिए शपथ

नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यलाई प्रचण्डले शपथ गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले शपथ लिएका छन् । संयोजक प्रचण्ड र सहसंयोजक नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिएका हुन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँढामा आयोजित उक्त कार्यक्रमा केन्द्रीय सदस्यहरुले पनि शपथ लिएका छन् । केन्द्रीय सदस्यहरुलाई संयोजक प्रचण्डले शपथ गराएका छन् ।

केन्द्रीय समितिमा तत्कालीन माओवादी केन्द्रबाट ६० प्रतिशत सदस्यहरु समावेश गरिएको छ । बाँकी ४० प्रतिशतभने तत्कालीन एकीकृत समाजवादीसहित एकता प्रक्रियामा आएका १७ राजनीतिक दल रहेका छन् । नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यलाई प्रचण्डले शपथ गराएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु
२०८२ पुष २९, मंगलबार
राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
२०८२ पुष २९, मंगलबार
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : सभामुख घिमिरे
२०८२ पुष २९, मंगलबार
जनमत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खड्कासहित १०२ जनाले पार्टी परित्यागको घोषणा
२०८२ पुष २९, मंगलबार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२०८२ पुष २९, मंगलबार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
२०८२ पुष २९, मंगलबार
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
२०८२ पुष २९, मंगलबार