काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो।
बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया