मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

साफ महिला फुटसल च्याम्पियनसिप : नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

पुरुष टिमले पनि आइतबार भारतसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।

थाइल्याण्डमा जारी च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दिउँसो पौने ४ बजे भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले यसअघि बिहीबार भएको खेलमा माल्दिभ्समाथि ५–० गोलको जित निकालेको थियो ।

पहिलो खेलमा भने नेपाल श्रीलंकासँग २–२ गोलको बराबरीमा रोकिएको थियो। नेपाल अपराजित यात्रा जारी राख्ने गरी भारतविरुद्ध मैदान उत्रिन लागेको हो ।

यसअघि शुक्रबार सम्पन्न खेलमा पुरुष टोलीले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंकालाई २–० गोलले पराजित गर्दै नेपालले साफ पुरुष फुटसल च्याम्पियनसिपमा विजयी शुरुवागत गरेको हो। पुरुष टिमले पनि आइतबार भारतसँग खेल्ने तालिका छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार